अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोमा निर्वाचनको चटारो

नातिबाबु भट्ट । कोलोराडो, अमेरीका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आगामी कार्यकालका लागी नयां कार्यसमिती चयनगर्न तिन सदस्सिय निर्वाचन समिती गठन गरिएको छ । संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा हालै सम्पन्न कार्यसमितीको बैठकले सर्वसम्मत तरिकाबाट तिन सदस्यहरुको नाम सिफारिसको हो । रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठीको संयोजकत्वमा गठीत समितीका अन्य … Continue reading अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोमा निर्वाचनको चटारो